राष्ट्रिय युवा परिषद सदस्य शाहीको नेतृत्वमा स्वयंसेवक परिचाल

जाजरकोट । राष्ट्रिय युवा परिषदले कर्णाली प्रदेशको भुकम्प प्रभावित जिल्ला जाजरकोटमा युवा स्वयंसेवक खटाएको छ।
जाजरकोट जिल्लाको बिकट गाउँमा परिषदका सदस्य विनोद शाही ठकुरीको नेतृत्वमा युवा स्वयंसेवकलाई परिचालन गरि स्थानीयलाई मद्दत गरिएको हो।
हाम्रो उदेश्य स्वयंसेवक उत्पादन गर्ने हो, उत्पादन संगै स्वयंसेवकको पहिचान गरि अभिलेख राखिने र आवश्यक रहेको खण्डमा भोलिका दिनमा बिपदमा उद्दार गर्न परिषदले समन्वय गरि परिचालन गर्न सहज हुने शाहीले बताए ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको परिषदले युवा उधमशिलता लगायत विभिन्न रचनात्मक युवा लक्षित कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img