विद्युतको बक्यौता नतिरेपछि जलुकेमा रहेको अग्नि सिमेन्टको लाइन काटियो

घनश्याम पौडेल
अर्घाखाँची, १४ पुस । विद्युतको बक्यौता नतिरेको भन्दै विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अग्नि सिमेन्ट उद्योगको लाइन काटेको छ। विद्युतको ४७ करोड बक्यौता तिर्न आनाकानी गरेपछि लाइन काटिएको हो।
जिल्लाको शितगंगाा नगरपालिका वडा नं. ८ जलुकेमा सञ्चालित शुभ श्री अग्नि सिमेन्ट उद्योगको लाइन काटिएको हो ।

विद्युत प्राधिकरणलाई तिर्नु पर्ने डेडिकेटेड एवम् ट्रंक लाइनबाट विद्युत उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए।जिल्लाको सितगङ्गा नगरपालिका वडा नं. ८ जलुकेमा सञ्चालित शुभ श्री अग्नि सिमेन्ट उद्योगको लाइन काटिएको हो ।

विद्युत प्राधिकरणलाई तिर्नु पर्ने डेडिकेटेड एवम् ट्रंक लाइनबाट विद्युत उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए।

‘डेडिकेटेड एवं ट्रंक लाइनबाट अग्नि सिमेन्टले विद्युत् उपभोग गरिरहेको थियो, ‘उनले भने, ‘पटक पटक खबर गर्दा अटेरी गरेपछि लाइन काटेका हौं, प्रमुख भट्टराईले भने ।’ विद्युत प्राधिकरणले पुस १३ गतेदेखि विद्युत् लाइन काटेको हो। उद्योगले प्राधिकरणलाई करिब ४७ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img