१० असार २०८१, सोमवार
१० असार २०८१, सोमवार
spot_img

प्रधानमन्त्री प्रचण्ड भाेलि सन्धिखर्कमा आउँने, तयारी पुरा

घनश्याम पाैडेल
अर्घाखाँची, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अर्घाखाँचीमा हुन थालेको पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्न आउदैँ छन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयाेजना गरेबाे कार्यक्रम उद्घाटन गर्नका सन्धिखर्क टुडिखेलमा आउँने पत्रकार महासंघ अर्घाखाँचीले जनाएको छ ।

अर्घाखाँचीको आर्थिक विकास, पर्यटन, प्रवर्द्धन तथा स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम भन्ने मुल नाराका आयोजना हुन थालेकाे छ ।

प्रधानमन्त्री प्रचण्ड आउँनेभएसँगै अर्घाखाँचीमा चहलपहल बढेको छ । सन्धिखर्कमा स्वागत गेट बनाईएकाे छ । प्रधानमन्त्रीले सन्धिखर्क टुडिखेलमा हुने कार्यक्रमलाई सम्बाेधन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img