नेजस मध्यभारत क्षेत्रको सभापतिमा बेल्बासे, महासचिवमा पौडेल

भारत । नेपाली जनसम्पर्क समिति मध्यभारत क्षेत्रको सभापतिमा दामोदर बेल्बासे निर्वाचित भएका छन् ।

जन्मसमपर्क समितिको ११ औं अधिवेशनबाट बेल्बासे सभापतिमा निर्वाचित भएका हुन् भने महासचिवमा प्रेम पौडेल सहित १९ जनाको कार्यसमिती निर्वाचित भएको छ । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदिप पौडेल प्रवासी दाजुभाइहरुलाई न्यानो आतिथ्यताको लागी हार्दिक धन्यवाद व्यक्त गरे साथै उनले नेपाली कांग्रेसलाई जोगाउन यहाँहरुको महत्त्वपूर्ण भुमिका रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेपाली जनसम्पर्क समिती भारतका महामन्त्री जगन्नाथ पौडेल लगायतको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img