१० असार २०८१, सोमवार
१० असार २०८१, सोमवार
spot_img

खुल्ला सभालाई सम्बाेधन गर्न रवि लामिछाने अर्घाखाँचीमा आउँने

घनश्याम पाैडेल
अर्घाखाँची, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने अर्घाखाँची आउने भएका छन ।

माघ २० गतेका राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको खुल्ला सभामा सम्वोधन गर्न सभापति लामिछाने सहितका नेताहरु अर्घाखाँची आउने कार्यक्रम रहेको जिल्ला सभापति हरिप्रसाद भुसालले जानकारी दिए ।

रवि लामिछानेले सन्धिखर्क स्थित टुडिखेलमा हुने खुल्ला सभालाई सम्बाेधन गर्नेछन् । लामिछाने पहिलोपटक अर्घाखाँचीकाे सन्धिखर्क आउँन लागेकाे स्वतन्त्र पार्टिले जनाएको छ ।

यसअघि गत कार्तिक २० गते जाजरकोट भुकम्पका कारण रोकिएको खुल्ला सभा अहिले गर्न लागिएको रास्वपा अर्घाखाँचीले जानकारी दिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img