१३ औँ राष्ट्रपति रनिङ्गशिल्ड सन्धिखर्कमा माघ १४ गतेदेखि हुने

अर्घाखाँची, १० माघ । अर्घाखाँची जिल्लामा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १४ गतेदेखि हुने भएको छ ।

जिल्लाको रनिङ्गशिल्ड व्यवस्थापन तथा तथा निर्देशन सल्लाकार समितिको बैठकले गरेको निर्णय अनुसार माघ १४, १५ र १६ गतेसम्म सञ्चालन गर्ने जिल्ला खेलकुद विकास समितीका अध्यक्ष विष्णु क्षेत्रीले बताए ।

६ स्थानिय तह रहेको अर्घाखाँचीमा पालिकास्तरमा छनोट प्रक्रिया सकिएको छ । सन्धिखर्क, शितगंगा, भुमिकास्थान नगरपालिका, पाणिनी, छत्रदेव र मालारानी गाउँपालिकास्तरमा छनोट प्रक्रिया सम्पन्न भएसँगै उत्कृष्ट खेलाडीहरु जिल्लास्तरिय खेलमा सहभागी हुनेछन् ।

खेलको पर्यटन राज्यमन्त्री शुशिला श्रीपालीले उद्घाटन गर्ने जिल्ला खेलकुद विकास समिती अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img