पाणिनीले जित्यो शितगंगालाई सोझो सेटमा पराजित गर्दै छात्र भलिबल

घनश्याम पौडेल/अर्घाखाँची । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, भन्ने मुल नारा सहित १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को छात्र तर्फ पाणिनी गाउँपालिकाले भलिबल खेल जित हात पारेको छ । शितगंगासँग मंगलबार भएको खेलमा २-० को सोझो सेटमा शितगंगालाई पराजित गर्दै पाणिनीले जित हात पारेको छ ।

मंगलवार भएको शितगंगा नगरपालिका सँगको फाइनल खेलमा पाणिनी गाउँपालिकाले पहिलो खेलमा २५ अंक ल्याउँदा शितगंगाले २१ अंक ल्याएको थियो । दोस्रो खेलमा पाणिनीले २५ ल्याउँदा शितगंगाले २२ अंक ल्याएको थियो । सिधा सेटमा शितगङ्गालाई हराउदै उपाधि जित्न सफल भएको पाणिनीका खेल शिक्षक गोविन्द पौडेलले जानकारी दिए ।

१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा भलिवल तर्फ तृतीय स्थान सन्धिखर्क नगरपालिकाले हात पर्न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img