पाेखराथाेक सहयाेग अभियान: १ लाख उठ्याे, ५० हजार विरामीकाे श्रीमानलाई हस्तान्तरण

अर्घाखाँची । अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं. २ निवासी सुमन नेपालीको श्रीमती वर्ष २७ की सुमित्रा नेपाली हस्पीटलको बेडमा छिन् । उनले अस्पतालबाट नै सहयोगको माग्दै सबैले सहयाेग गर्न आग्रह गरेकी छन् । निज बिरामी सुमीत्रा नेपालीको दुवै मृगौला र कलेजोमा समस्यामा भई लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचार गराउँदै छिन् ।

उनी हिडडुल गर्न पनि नसक्ने भई उपचार गराई रहेकोले उनका श्रीमान सुमन नेपालीले श्रीमतीको ज्यान बचाईदिनका लागी अपिल गरेका छन् । घरको आर्थिक अवस्थाका कारण समस्या भएकोले र उपचार गराउँदा धेरै खर्च लाग्ने भएकाले सक्दो सहयोगका लागी परिवारले अपिल गरेको छ ।

हिन्दुखबर डटकमका संवाददाता संगम भट्टराई, चित्ररम्भा आधारभुत विद्यालयका प्रअ रामकुमार छिनाल र अभियानकर्ता विकास गौतमको संयुक्त पहलमा अभियान सञ्चालन गर्दै विरामीको उपचारका लागी सहयोगको अपिल गरेका छन् ।

उनीहरुका अनुसार लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार गराउँदा निज हिड्डुल गर्न पनि नसक्ने भएकोले हाल सम्म उपचार गराउदा घरपरिवारको आर्थिक अवस्था कम्जोर भएकोले सम्पुर्ण स्वदेश तथा विदेशमा रहेनु भएका सम्पूर्णले विरामीको ज्यान बचाउनको लागि सक्दो सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ । केही दिन अगाडिबाट सञ्चालन गरेकाे अभियानमा १ लाख भन्दा धेरै रकम संकलन भएको छ । संकलन भएकाे १ लाख मध्ये १० हजार नगद र ४० हजार बिरामीकाे श्रीमान सुमन नेपालीलाई लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा हस्तान्तरण गरेका हुन ।

सहयोग गर्न चाहानुहुनेले निम्न नम्वरमा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।

सम्पर्क फोन नम्बर: 9843210823
सामाजिक अभियान कर्ता :- संगम भट्टराई
ESEWA – 9867737807 (sangam Bhattarai )
Global ime bank :- 21507010002117 sangam Bhattarai )

अभियानकर्ता :- राम कुमार छिनाल
अभियानकर्ता :- बिकास गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img