रवि लामिछाने भाेलि अर्घाखाँचीमा आउँने, टुडिखेलमा खुला सभालाई सम्बाेधन गर्ने

घनश्याम पाैडेल
अर्घाखाँची, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भाेलि शनिबार अर्घाखाँचीमा आउँदैँ छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सन्धिखर्कमा आयाेजना गरेकाे खुला सभालाई लामिछाने सहितका रास्वपा नेताहरूले सम्बाेधन गर्ने स्वतन्त्र पार्टी अर्घाखाँचीका संयाेजक हरिप्रसाद भुसालकाे भनाइ छ ।

सभापति लामिछाने सहित प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठ र पार्टी केन्द्रिय सदस्य रमेश प्रसाइपनि अर्घाखाँची आउदैँ छन् । लामिछाने अर्घाखाँची आउने भएसँगै जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । सन्धिखर्क टुडिखेलमा हुने खुला सभामा हजारौं शुभेच्छुकहरू उपस्थिति रहने स्वतन्त्र पार्टी अर्घाखाँचीले बताएको छ ।

यसअघि गत कार्तिक २० गते गर्ने भनिएको सभा जाजरकोट भुकम्पका कारण स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

पाणिनिको तपोभूमिलाई विश्व ज्ञानको केन्द्र बनाउन आग्रह

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img