बिहानै दु:खत खबर, भुमिकास्थानकाे ढाकावाङ्गमा जिप दुर्घटना हुदाँ दुई जनाकाे मृत्यु

घनश्याम पाैडेल
अर्घाखाँची, २० माघ । अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका ढाकावाङ्गमा जिप दुर्घटना भएको छ । शनिबार बिहानै भएकाे जिप दुर्घटनामा २ जनाकाे मृत्यु भएको छ ।

लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्युु भएको हाे । ढाकावाङ्गकाे थापाडाडाँमा भएको हाे ।

दुर्घटनामा परेर मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडा नं २ निवासी देवा बेल्वासे र सन्धिखर्क नगरपालिका वडा नं ८ निवासी जेमकला आचार्य रहेको थापाले बताए ।

यसैगरी घाइते हुनेमा पणेनाकी कोपीला खनाल र उनका ८ महिनाको छाेरा रहेको वडा नं २ का वडा सदस्य नारायण प्रसाद खनालले जानकारी दिए । घाइतेलाई अहिले अर्घाखाँची जिल्ला अस्पताल ल्याइँदै छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी प्रदीप सिंह राठौरले गाडि दुर्घटनामा परेर ४ जना घाइते भएको जानकारी पाएको बताए । उनले भने ‘अहिले घाइतेलाई अस्पताल ल्याइँदै छ । थप विवरण केही समयपछि थाहा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img