५ फाल्गुन २०८१, सोमवार
५ फाल्गुन २०८१, सोमवार
spot_img

उद्योग वाणिज्य संघ कपिलवस्तुकाे वरिष्ठ उपाध्यक्षमा हुमनाथ पाैडेल विजयी

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघकाे वरिष्ठ उपाध्यक्षमा हुमनाथ पाैडेल विजयी हुनुभएको छ ।
गणेशबहादुर क्षेत्री प्यानलबाट उम्मेदवार बन्नुभएका पाैडेल लाेकप्रिय हुनुहुन्छ । उहाँले व्यापार व्यवसाय क्षेत्रमा गरेकाे महत्त्वपूर्ण भुमिका भएकाे भन्दै आगामिदिनमा पनि व्यवसायीकाे हितमा काम गर्न कपिलवस्तुका व्यवसायीकाे अपेक्षा छन् ।

हिजो सम्पन्न कपिलवस्तु उद्योग वाणिज्य संघकाे निर्वाचनकाे आज आएको मत परिणाम अनुसार अध्यक्षमा गणेश क्षेत्री वरिष्ठ उपाध्यक्ष हुमनाथ पाैडेल, वाणिज्य उपाध्यक्षमा नारायण पाैडेल, महासचिव नवदत्त घिमिरे , सचिवमा दामोदर पंन्थी , काेषाध्यक्षमा धिरज खनाल, सह काेषाध्यक्षमा कृष्णप्रसाद गैरे विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img