लायन्स क्लब बुटवलद्वारा शुद्वाेधनमा स्वास्थ्य शिविर

बुटवल । लायन्स क्लव अफ बुटवल स्टार्स ,लायन्स क्लब अफ बुटवल क्षितिज ,लियो क्लव अफ बुटवल क्षितिज र लियाे क्लब बुटवल स्टार्सको आयोजानमा मानपकडी स्वाथ्य चौकीमा एक दिने स्वाथ्य शिविर गरेको छ ।

शिविरको शुभारम्भ गर्दै लायन्स डिष्ट्रिक ३२५ डिष्ट्रिक गर्भनर अर्जुनमान शैजुले लायन्स क्वबले सामाजिक उत्तरदायित्व अभियान अनुसार सेवा प्रवाह जारी राखेको बताएका थिए ।
कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले स्वाथ्य शिविर आयोजना गरेर क्वले गाउँमा राम्रो काम गरेको बताएका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगल, लायन्स क्लव अफ बुटवल क्षितिजका अध्यक्ष धुब्र कुमार शर्मा, गाउपालिका उपाध्यक्ष शान्ता ज्ञवाली ,लायन्स इन्टरनेस्नल ३२५ पि फस्ट भिडिजी पुरुसोत्तमभक्त प्रधानांङ्ग, सेकेन्ड भिडिजी बालाराम भट्टराई, डिष्ट्रिक एलसीसीएफ कोअडीनेटर सन्दीप कसौधन, पालिका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेल, वडा ५ का अध्यक्ष भन्द्रमान चौधरी लगायतको सहभागीता रहेको थियो ।

शिविरमा छाला तथा यौन रोग विशेषज्ञ डा. ज्वोति श्रेष्ठ, प्रस्तुती तथा स्त्रीरोग विशेषज्ञ डा. अनिता पुन सहितको स्वाथ्यकर्मीहरुको समुहले ५२५ सर्वसाधारणहरुको स्वाथ्य परिक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img