अर्घाखाँचीको शितगंगा नगरपालिकाले मगर दिवसमा स्थानीय बिदा दिने

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले मगर दिवसको अवसरमा १ दिन बिदा दिएको छ ।

फागुन १५ गते ४२ औँ मगर दिवसको अवसरमा नगरपालिकाभर सार्वजनिक बिदा दिने गरी निर्णय भएको नगर प्रमुख छविलाल पौडेलले जानकारी दिए ।

मगर समुदायले देशभरमै बिदा मागिरहेका बेला शितगंगा नगरपालिकाले भने उनीहरूको माग सम्बोधन गर्दै बिदा दिएको छ । देशकै ठुलो नगरपालिका शितगंगामा मगर समुदायको बाहुल्यता रहेको उपप्रमुख गिता भाटले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

‘कश्यप ज्योतिःसार’ लोकार्पण हुँदै

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ: मन्त्री लम्साल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img