८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

सातौँ पाणिनि दुर्वाशेश्वर महोत्सवको चौथो दिन आज धुर्मुस सुन्तलि आउँने

अर्घाखाँची ।अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा जारि सातौँ पाणिनि दुर्वाशेश्वर महोत्सवको चौथो दिन भोलि धुर्मुस सुन्तलि आउने भएका छन् ।

बहुचर्चित हास्य कलाकार जोडि सिताराम कट्टेल (धुर्मुस) र सुन्तलिको दर्शकहरुलाई मनोरञ्जन दिन दुर्गाफाँट आउँने भएको पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनामले बताए ।

उनिहरु सँगै पाणिनिमा जन्मेर राष्ट्रिय रुपमै स्थापित लोक दोहोरी गायक कुशल बेल्वासे र अन्य चर्चित कलाकारहरु पनि आउदै छन् । महोत्सव २८ फाल्गुण सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img