कांग्रेस पाणिनी काठमाडौँ सम्पर्क समितिको भेला

काठमाडौं । नेपाली काँग्रेस अर्घाखाँची पाणिनी काठमाडौँ सम्पर्क समितिको भेला काठमाडौको वाल्मीकि विद्यापीठमा सम्पन्न भएको छ ।

भेलाले अर्घाखाँची काठमाडौँ सम्पर्क (तदर्थ) समिति गठनका क्रममा पाणिनी गाउँपालिकालाई अपहेलना गरेको र अस्तित्व नस्विकारेको महसुस गर्दे आजको बैठकले कुनै पदको लोभलालचमा नलागी त्यसमा सहभागी नहुने निर्णय गरेको युवा नेता प्रकाश घिमिरेले जानकारी दिनुभयो । पाणिनी काठमाडौँ सम्पर्क समिति वैधानिक तरिकाले हुने अधिवेशनमा पाणिनी गाउँपालिकाको आफ्नो अस्तित्व कायम रहने गरि भाग लिने र अहिले कुनै पनि शर्तमा सहभागी नहुने सभापति सोभाखर पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पुर्व उपकुलपति प्रा माधवराज गौतम, बद्री गौतम, प्राडा मोहन पन्थी युवा नेताहरू कृष्ण प्रसाद पोख्रेल, तिलकराम पोख्रेल, हरि घिमिरे, सागर पौडेल, सागर गौतम, विवेक पौडेल, हरि पाण्डे, नवराज पोख्रेल, चुरामणि पोख्रेल, काशिराम पोख्रेल, राम प्रसाद पोख्रेल, सुरज पोख्रेल, खगेन्द्र पोखरेल, कृष्ण घिमिरे, लक्ष्मण पोख्रेल, विष्णु पोख्रेल, भिमार्जुन अधिकारी, सुधन कोइराला, लगायतको उपस्थिती रहेको थियो ।

भेलाले अब सम्पर्क समितिको समय अवधी सकिएकोले अब छिटो अधिवेशन गर्ने समेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

‘कश्यप ज्योतिःसार’ लोकार्पण हुँदै

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ: मन्त्री लम्साल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img