१० चैत्र २०८१, आइतवार
१० चैत्र २०८१, आइतवार
spot_img

धातिवाङ्ग–रुपन्देही सम्पर्क समाजले बुटबलमा ग¥यो रक्तदान कार्यक्रम

कमल गिरी
बुटबल, ५ चैत । धातिवाङ्ग–रुपन्देही सम्पर्क समाजले बुटबलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारालाई आत्मसाथ गर्दै धातिवाङ्ग–रुपन्देही सम्पर्क समाजले रक्तदान कार्यक्रम गरेको सम्पर्क समाजका सहसचिव हरिप्रसाद घिमिरेले जानकारी दिए ।

रक्तदान कार्यक्रमबाट २५ प्वाईन्ट बल्ड संकलन भएको छ । संस्थाका अध्यक्ष देविप्रसाद पौडेल, सचिव गंगा पौडेल, कोषाध्यक्ष बाबुराम पौडेल, सहसचिव हरिप्रसाद घिमिरे, रक्तदान कार्यक्रमका संयोजक तुल्सीराम पौडेल लगाएत सहभागी रहेका थिए ।

सोहि अवसरमा जन्मदिन परेका रामप्रसाद पाण्डेले पनि रक्तदान गरेका थिए । धातिवाङ्ग–रुपन्देही सम्पर्क समाजका शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img