पटौटी–रुपन्देही सम्पर्क समाजले गर्यो बुटबलमा रक्तदान कार्यक्रम

बुटबल, ८ चैत । नबौ स्थापना दिवसको अवसरमा पटौटी–रुपन्देही सम्पर्क समाजले बुटबलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारालाई आत्मसाथ गर्दै पटौटी–रुपन्देही सम्पर्क समाजले रक्तदान कार्यक्रम गरेको सम्पर्क समाजका कोषाध्यक्ष सन्तोष घिमिरेले जानकारी दिए ।

रक्तदान कार्यक्रमबाट २३ जनाले रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष शिवप्रसाद घिमिरे, नेपाल स्वयंसेवी रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, धर्मराज घिमिरे, सम्पर्क समाजका उपाध्यक्ष प्रभाव घिमिरे गैरे, महासचिव प्रकाश गैरे लगाएत सहभागी रहेका थिए ।

पटौटी–रुपन्देही सम्पर्क समाजका शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

May be an image of text that says 'हदारी द्तां नं. २१३५/ २०७१-०७२ 'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' पटौटी (पाणिनी 8) रुपन्देही सम्पर्क समाज कालिकानगर, बुटवल, रुपन्देही नवौं स्थापना दिवसको अवसरमा DONATE BLOOD TO SAVEA रक्तदान कार्यक्रम मिति २०0० चैत्र गते, बिहीबार समय: बिहान OC:0o बजे स्थान ब्लड बैक, बुटवल'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img