ठग राजनिती ?

रबि लामीछाने उर्फ नटवरलाल (भारतका चर्चित ठग) जसका ठगिका फेरियस्त धेरै लामो छन् । तर दुवै जनामा केहि भिन्नता छ, नटवरलाल जसले अफुले ठगेको रकम बाट केहि रकम गरिब र असाहयहरुमा खर्च गर्थे भने, रबिले तेही गरिब र असहायहरुलाई ठगि सो रकम आफूमै खर्च गर्छन् । नटवरलालले ठगि गर्नको लागि आफ्नो नाम बदली रहन्थ्यो, भने रबले पासपोर्ट नै बदली रहन्थे, यिनले आफुसँग २ वटा देशको पसपोर्ट बोकेर हिड्ने गर्थे, नेपालमा हुँदा नेपाली पासपोर्टको प्रयोग गर्थे, भने अमेरिकामा रहँदा अमेरिकन पासपोर्ट प्रयोग गर्थे जुन सर्व विदिर्तै छ । अमेरिकामा रहँदा मेक्सिकोको बाटो भएर अमेरिका छिर्ने आप्रवासीहरुलाई लुकाई छिपाई अमेरिका लगी मोटो रकम असुल्ने गरेको जुन तिनकै सहकर्मी बाट सुन्न पाइन्छ ।

देश बनाउन हिडेको पार्टीका सर्बोच्च नेता एकपछि अर्को ठगिको काण्ड र जनताको प्रश्नहरुको चंगुलमा यति फसी सके कि आफ्नो झुठ लुकाउनको लागि एस्तो कुतर्क गरिरहेका छन् कि, मेरो ठगि को फाइल खोल्नु छ, भने सर्वप्रथम कांग्रेस पार्टीका नेताहरुको पनि फाइल खोलिनुपर्छ । जुन व्यक्ती आफै फाइल खोल्ने निकाएको मुखिया छ, तर पनि पार्टीका अगुवा नेता कार्यकर्ता र तिनका अनुयाईहरु यो मुद्दा जोड तोडले उठाई रहेका छन्। उनीहरुले उठाएको तर्क सुन्दा ति पार्टीका नेता कार्यकर्ता र समर्थकहरुको नैतिकता, बौदिकता र शैक्षिक योग्यता कति दयनिय र जर् जर् रहे छ, भन्ने आभास हुन्छ ।

किनभने उहाँहरुले कस्ताे कुर्तक गरिरहनुभएकाे छ भने “क ” भन्ने बेक्ति ले “स” भन्ने बेक्ती लाइ बलात्कार गर्यों अब पिडित बेक्ती “स” भन्ने बेक्ती ले “क” भन्ने बेक्ती लाइ कारवाही को माग राखी सरकार समछ जाहेरी दियो अब “क” भन्ने बेक्ती ले के कुतर्क दि रहेछ भने पहिला देशको सम्पूर्ण बलत्कारी लाइ कारवाही गरिनु पर्छ अनि मात्र मलाई छुन पाइन्छ अब तपाई आफै भन्नुस त् यिनिहरु ले उदाहरण दि राख्ने सिंगापूर यूरोप अमेरिकामा पनि येस्तै हुन्छ?

किनभने उहाँहरुले कस्तो कुतर्क गरि रहनु भएको छ ? भने स्मरण रहोस जनताको भावना संग खेलेर सत्ता र कुर्सिमा पुगेका नेताहरुले कदापि देस बनाउन सक्दैनन देश बनाउन को लागि जनताको मन जित्न जरुरि हुन्छ र जनता प्रति उत्तरदाई हुनुपर्छ । नेपालको संसद भवनमा प्रमुख प्रतिप्रक्षी दल काँगेसले सहकारी ठगलाई कार्वाही गर भन्दै आन्दोलन गरी संसद अवरुद्ध गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img