गण्डकी योजना आयोग उपाध्यक्षमा डा. देवकोटा फेरि नियुक्त

पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई दोहोर्‍याएका छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार देवकोटालाई नियुक्त गर्दै शपथसमेत दिलाएका छन् ।

सरकारले बहुमत पुर्‍याउने आधार तयार भइनसकेको भए पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुपर्ने भएकाले आयोगमा उपाध्यक्ष नियुक्त गरिएको छ । यसअघि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएसँगै देवकोटा पनि आयोगबाट बाहिरिएका थिए ।

सर्वोच्च अदालतले मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै पाण्डेलाई नियुक्त गर्न परमादेश दिएपछि पाण्डे बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img