ज्योतिष परिषद् वास्तु विभागले एक हप्ते प्रशिक्षण गर्ने

काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय वास्तु विभागले एक हप्ते वास्तु प्रशिक्षण गर्ने भएको छ । आगामी अषाढ ३ गतेदेखि १० गते सम्म हुने वास्तु प्रशिक्षण अनलाइन गुगल मिटको माध्यमबाट सञचालन हुने विभागका प्रमुख लक्ष्मीप्रसाद सोतीले जानकारी दिएका छन् ।

बिहान ६ बजेदेखि ७ बजेसम्म चल्ने क्लासमा सहभागी हुन नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालय काठमाडौँको नाममा रहेको राष्टिय वाणिज्य बैँकमा रु १०० जम्मा गरी अनलाइन फारम भरि सहभागी हुन सक्ने आयोजकले बताएको छ ।

थप जानकारी निम्न सूचनामा रहेको छ ।

May be a doodle of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img