२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार
spot_img

पाणिनी गाउँपालिकाको निति कार्यक्रमः “थोरै विद्यालय, राम्रा विद्यालय” ( पुर्णपाठसहित)

घनश्याम पौडेल
अर्घाखाँची, ९ असार । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को  निति तथा कार्यक्रम ल्याएको छ । पाणिनीको द्रोसो गाउँसभा तथा पाँचौ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष तथा सभाका अध्यक्ष टेकराज न्यौपानेले पेश गर्नुभएको हो ।
पाणिनी गाउँपालिकाले पुर्वाधार विकास सँगै कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन सबै क्षेत्रलाई समेटेर निति तथा कार्यक्रम ल्याएको हो । “थोरै विद्यालय, राम्रा विद्यालय” बनाउँने उद्देश्य सहित गाउँपालिकाले  विद्यालय समायोजन गर्ने भएको छ ।
“जहाँ विद्यार्थी, त्यहाँ विद्यालय” भन्ने मान्यता अनुशरण गर्दै शिक्षक विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गर्ने र विद्यार्थी संख्याका आधारमा विद्यालय समायोजन गर्ने निति गाउँपालिकाले लिएको हो ।
 सभामा पेश भएको निति तथा कार्यक्रमको पुर्णपाठसहित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img