१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार
spot_img

लियो कलब बुटवल र लायन्स  कल्ब बुटवलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम 

बुटबल, २७ असार । 
लियो कलब अफ बुटवल सेन्ट्रल र लायन्स  कल्ब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ  । लियो कलबका बर्ष २०२४ ०२५ का अध्यक्ष जिवन शर्माको जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रमा ३५ पिन्ट बल्ड संकलन भएको छ ।
लायन्स अध्यक्ष उत्तम अर्याल, प्रमुख अथिति लायन्स डिष्टृक गभर्नर लायन्स पुर्षोतम भक्त प्रधानाङ्ग, डिष्टृक फस्ट भ्वाइस गभर्नर लायन्स बालाराम भट्टराई, एरियाको चिफ लायन दिपक प्रसाद श्रेष्ठ, कलब आईपिपि लायन्स बल बहादुर गोदार , डिस्टृक ३२५ पि एरिया ४ जोन २४ का चेयर पर्सन जे डि वार्सी, लायन्स कल्ब अफ बुटवल सेन्ट्रलका पुर्व अध्यक्षहरु , लियो ३२५ पि डिष्टृक प्रेसिडेन्ट श्रदा कुवर, लियो डिष्टृक ३२५ पि अन्तर्गत एरिया ए चिफ सुनिल कुवर, लियो डिष्टृक ३२४ पि अन्तर्गत एरिया ए एरियाको चिफ तथा बुटवल सेन्ट्रलका आईपिपि बिकास टन्डन, लियो कलब अफ बुटवलका पुर्व अध्यक्षहरु लगायत लायन्स तथा लियो क्लबका लिडरहरुको उपस्थिति रहेको हो ।
 प्रमुख अथिति लायन्स डिष्टृक गभर्नर प्रधानाङ्गले यस कल्बको कार्य प्रगतिको सुभकामना संगै लियो लाइ अझ उत्कृष्ट कार्यमा सरिक भई सफलता प्राप्त गर्न लायन्सले पुर्ण साथ दिनेमा विश्वस्त भएको बताउँनुभयो ।
विषिष्ट अथिति लियो डिष्टृक प्रेसिडेन्ट शरदा कुवरले  अध्यक्षलाई जन्मदिनको शुभकामना संगै यस कल्बको कार्य प्रगतिको शुभकामना संगै लियो लाई अझ उत्कृष्ट कार्यमा सरिक गराउन आफु स्वयम संगै बुटवल सेन्ट्रल लाइ हातेमालो गरि अगाडि बढने र पुर्ण साथ दिने बताउँनुभयो ।
 लायन्स कलब अफ बुटवल सेन्ट्रका अध्यक्ष उत्तम अर्यालको स्वागत र लियो कल्ब अफ बुटवल सेन्ट्रलका सचिव तथा  कार्यक्रम संयोजक  हरिप्रसाद घिमिरेले  सञ्चालन गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img