नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको बैठक श्रावण २२ गते काठमाडौँमा बस्ने भएको छ ।

परिषद्का महासचिव कमल प्रसाद काफ्लेले सूचना जारी गर्दै आगामी भाद्र १२ र १३ गते हुने छैठौ केन्द्रीय महाधिवेशनमा प्रस्तुत गरिने विषयहरु, महाधिवेशनका विविध सम्बन्धमा र समसामयिक विषयमा छलफल तथा परामर्श गरी निर्णयमा पुग्न पर्नु भएकोले नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिकोे बैठक बस्ने हुँदा नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका पदाधिकारी सदस्यज्यूहरु, विभागीय समितिका प्रमुखज्यूहरु, सातै प्रदेश समितिका अध्यक्ष र महासचिवज्यूहरुलाई अनिवार्य उपस्थितिका लागी अनुरोध गर्नुभएको छ ।

May be an image of text

 

बैठक होटल पेन्सन वासना डिल्लीबजार काठमाडौँमा दिनको ठिक ११ बजे बस्ने प्रवक्ता शिवलाल पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

भूमिकास्थानमा १५ शैयाको अस्पताल सञ्चालन

देउवा फर्किँदा धरपकड भए विरोध गर्छौँं : शशांक कोइराला

स्वदेश फर्किँदै देउवा

नेप्से १३ अंकले घट्यो, ४ अर्ब ६२ करोडको कारोबार

नेपाल ज्योतिष परिषद् ललितपुरको अध्यक्षमा पुनः राजोपाध्याय

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img