वडा कार्यालय धातिवाङ्गले महिलाहरुलाई मादल बजाउन सिकाउने तालिम सञ्चालन गर्ने

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं. ६ वडा कार्यालयले महिलाहरुका लागी मादल बजाउँन सिकाउने भएको छ ।

चालु आर्थिक वर्षको सुरुवात भएसँगै २०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार महिलाहरुलाई नेतृत्व विकास तथा सिपमुलक कार्यक्रम अन्र्तगत वडा भित्रका महिलाहरुलाई मादल बजाउँने तालिम सञ्चालन गर्ने भएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउँनुभयो ।

वडा कार्यालय धातिवाङ्गले एक सुचना जारी गर्दै तालिममा सहभागी हुन इच्छुक व्यक्तीहरुबाट साविकका वडाहरुमा रहेका आमासमुहबाट निर्णय गराई वडा कार्यालयमा ७ दिनभित्र निवेदन पेश गर्न सार्वजनीक सुचना आव्हान गरेको वडा सचिव राजन महत्राले जानकारी दिनुभयो ।

निवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्र र आमा समुहको निर्णयको प्रतिलिपी पनि माग गरिएको हो ।

May be an image of ticket stub and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img