लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालन

बुटबल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याउनु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ आन्तरिक राजश्व कार्यालयको भवनमा २०७४ सालदेखि यो कार्यालय रहेकोमा यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए ।

दाङको देउखुरीमा स्थायी राजधानीमा सबै मन्त्रालय स्थापना भए पनि पहिले बुटवलमा रहेका कार्यालयसँगको नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको सरकारी पक्षको भनाइ छ । तर विपक्षीले दाङमा स्थायी राजधानी बनाउने निर्णयको विरुद्धमा मुख्यमन्त्री लागिरहेको भन्दै आलोचना गरेका छन् ।

मुख्यमन्त्री आचार्यले शुक्रवार नियमित बुटवल जाने र शनिवार त्यही बसेर आइतवार मात्रै प्रदेश स्थायी राजधानी दाङ फर्किने गर्नु भएको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img