दाेस्राे वडा अध्यक्ष कप क्रिकेट धातिवाङ्गमा हुने, विजेतालाई ५० हजार

अर्घाखाँची, २३ असाैज । अर्घाखाँचीकाे पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा दाेस्राे वडा अध्यक्ष कप क्रिकेट प्रतियाेगिता हुने भएको छ ।

हिन्दुहरूकाे महान पर्व विजयादशमी तथा शुभदिपावलीकाे अबसरमा आयाेजना हुन लागेकाे वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता कात्तिक ९ गतेबाट हुने भएको छ । क्रिकेट प्रतियाेगितामा विजेता हुनेले नगद रू ५० हजार र उपविजेताले नगद रू २५ सहित ट्रफी र प्रमाणपत्र दिईने वडा अध्यक्ष कृष्णप्रसाद पाैडेलले बताउँनुभयाे । गतवर्ष पनि प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता भएको थियाे ।

धातिवाङ्गकाे थामकाचाैर खेल मैदानमा हुने क्रिकेट प्रतियोगिता पाणिनि गाउँपालिकाका अन्तर वडा स्तरिय हुने वडा कार्यालय धातिवाङ्गले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img