लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको वर्ष २०२४/२५ का लागि पदस्थापन कार्यक्रम सम्पन्न

कमला घिमिरे
अर्घाखाँची, १५ कात्तिक । लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको वर्ष २०२४/२५ का लागि पदस्थापन कार्यक्रम लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको लायन बर्ष २०२३/२४ का अध्यक्ष तारा पोख्रेलबाट लायन बर्ष २०२४/२५ को लागि अध्यक्ष अर्जुन पोख्रेललाई पदस्थापन गरिएको छ । जसको प्रथम उपाध्यक्षमा राजेन्द्र पौडेल, द्धितिय उपाध्यक्षमा विष्णुभक्त पोख्रेल, सचिवमा घनश्याम पौडेल, कोषाध्यक्षमा कृष्ण गैरे सहितलाई पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न गरिएको छ ।

लायन्स क्लब अन्तर्राष्ट्रिय 325M नेपालका गभर्नर लायन चण्डी प्रसाद अर्याल, IPDG भिमलाल पौडेल, VDGS लायन धनिराम बराल, सेकेन्ड VDG रत्न पराजुली, , पाणिनि ३ का वडा अध्यक्ष युवराज ज्ञवाली, क्लस्टर चिफ रामचन्द्र भट्टराई, डिपाटमेन्ट हेड रबिन्द्र पोख्रेल, PRO IN Chief डोलराज पोखरेल, रिजन चेयर प्रर्सन हरि प्रसाद पान्डे लगायतको उपस्थिति रहेको थियो ।

मानविय, सामाजिक सेवामा क्रियाशिल लायन्स क्लब देशकै उत्कृष्ट क्लब मध्येको क्लबको रुपमा स्थापित गर्न पाएको लायन्स क्लब अन्तर्राष्ट्रिय 325M नेपालका गभर्नर लायन चण्डी प्रसाद अर्यालको भनाई रहेको छ ।
नेपालमा पहिलोपटक सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको थियो । अहिले नेपालमा करिब दुई हजार क्लब स्थापना भइसकेका छन् । लायन्स क्लबको मुख्य उद्देश्य समाज सेवा गर्ने हो । क्लबले शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img