अर्घाखाँचीमा जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त ५ बर्षपछि पक्राउ

प्रेमनारायण आचार्य
अर्घाखाँची ।  अर्घाखाँचीमा बालिका जबर्जस्ती करणी मुद्दामा कैद सजाय ताेकिएका एक जनालाई ५ बर्ष पछि पक्राउ गरेको छ ।

छत्रदेव गाउँपालिकाकाे बल्काेटमा बालिकालाई जबर्जस्ति करणी गरेकाे अभियाेगमा कैद सजाय ताेकिएका तर फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताउनु भयो ।
उनले २०७६ साल असाेज २९ गते बल्काेटकी बालिकालाई जबरजस्ती करणी गरेको अभियाेगमा २०७७ साल फागुन २ गते अर्घाखाँची जिल्ला अदालतले १२ बर्ष कैद सजाय ताेकेकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img