५ फाल्गुन २०८१, सोमवार
५ फाल्गुन २०८१, सोमवार
spot_img

पल शाहको क्रेजले ‘अर्घाखाँची महोत्सव’मा रौनक

अर्घाखाँची । माघ १० गते अर्घाखाँची महोत्सवमा प्रस्तुती दिन पल शाह लगायतका कलाकार आए । पुर्वानुमान भन्दा अझै बढी दर्शक उनलाई हेर्न सन्धिखर्कको कुँडुले फाँटमा आएको आयोजकले जनाएको छ ।

अभिनेता पल शाह महोत्सवस्थल छिर्नै हम्मेहम्मे पर्‍यो । दर्शक र उनका फ्यानहरुको घेराबन्दीमा परेका पललाई स्टेजमा पुर्‍याउन आयोजकलाई सकस नै भयो । दसौं हजार दर्शकले आज मेलाको अवलोकन गरेका छन् ।

पल शाहको क्रेज र उनका समर्थकहरुको घुँईचोले आज मेलामा रौनक थपेको छ । पल शाह र उनको टिम, गायिका शान्ती रानी परियार, जिवन परियार लगायतका कलाकारले आज प्रस्तुती दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img