सांसद शाहीलाई पितृशोक

काठमाडौं । जुम्लाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय  ज्ञान बहादुर शाहीलाई पितृशोक परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक समेत रहेका शाहीका पिता हरिबहादुर शाहीको सोमबार निधन भएको हो ।

क्यान्सर रोगबाट ग्रसित शाहीको उपचारको क्रममा ६६ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img