११ माघ २०८२, आइतबार
११ माघ २०८२, आइतबार
spot_img

एकिकृत समाजवादी अर्घाखाची-काठमाडौं सम्पर्क समाजको वनभोज हुदैँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजादी) अर्घाखाँची-काठमाडौं सम्पर्क समाजको वृहत वनभोज कार्यक्रम २०८१ हुने भएको छ ।

फागुन ३ गते काठमाडौंको त्रिभुवनपार्क स्थित थानकोटमा हुने वनभोज तयारी तिव्र पारेको एसका नेता विशाल पौडेलले जानकारी दिए ।

वृहत वनभोज सँगै आपसी भेटघाट, संगठनका गतिविधीका बारेमा छलफल पनि गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img