रास्वपा केन्द्रीय समिति बैठक सुरु, सभापतिमा फर्किए रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको हो ।

लामिछाने कार्यालय पुग्दा पार्टी पंति तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । बैठकमा बस्नुपुर्व लामिछानेले सबैलाई एकमुष्ट सम्वोधन गरे । उनले आक्रामकरुपमा आफ्नो भनाइहरु राख्दा समर्थकले ताली बजाएर समर्थन जनाएका थिए ।

रास्वपा राजसंस्था कि गणतन्त्रको पक्षमा उभिन्छ भन्ने प्रश्नलाई लामिछानेले प्रतिकात्मक जवाफ दिएका छन् । उनले गणतन्त्रवादी दलहरुलाई ईंगित गर्दै उनीहरुले लोकतन्त्र र गणतन्त्रको खोल मात्र ओढेको बताए ।

बैठकमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने पनि पुगेका छन् । सहकारी ठगी मुद्दामा प्रहरीले पक्राउ गरेपछि कार्यबाहक सभापतिको डीपी अर्याललाई तोकिएको थियो ।

पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार आजको बैठकको नेतृत्व सभापति लामिछानेले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img