मेरो माइक्रोफाइनान्स लघुवित्त दाङ्ग शाखाले गर्यो बिमा दाबी रकम हस्तान्तरण

दाङ, १९ चैत । लमही नगरपालिका–३ नारायणपुर गाउँ निवासी टुङकली डागी लाई मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, बनगाऊ दाङ शाखाले मंगलबार बिमा दाबी रकम हस्तान्तरण गरेको छ।

मेरो नारायणी महिला केन्द्रमार्फत बचत तथा कर्जा कारोबार गर्दै आएकी डागीका श्रीमानको लिल बहादूर डागी क्षेत्री २०८१ षौष १६ गते दुर्घटनामा परि निधन भएपछि काजकिरिया रकम रकम २१ हजार रुपैया हस्तान्तरण गरिएको हो।

डागी २०७४ सालदेखि समूहमा आबद्ध भई लघुवित्तीय कारोबार गरिरहेकी थिइन्। बिमा दाबी रकम हस्तान्तरण गरिएको विषयमा जानकारी दिँदै मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, बनगाउ दाङशाखाका प्रबन्धक सन्तोष पोखरेल संस्थाले सदस्यहरूको हितका लागि आवश्यक सेवाहरू उपलब्ध गराइरहेको बताए । परिवारको तर्फबाट मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिदैँ आफनो घरमा दुःख पर्दा मलम पट्टी लगाइ दिएकोमा संस्थालाई धन्यवाद दिनुभयो ।

हाल मेरो माइक्रोफाइनान्सले देशभरका ६४ जिल्लामा १४९ शाखामार्फत १ लाख ८० हजारभन्दा बढी घरपरिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img