पाणिनी तपाेभुमिमा सम्मेलन सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

अर्घाखाँची।  ऐतिहासिक पाणिनी सम्मेलन आजदेखि अर्घाखाँचीस्थित पाणिनी गाउँपालिकामा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनकाे एक भब्य समाराेहका विच उद्घाटन गर्नु भएको हाे ।  मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री अाेलीलाइ स्वागत गर्नु भएको छ ।

सम्मेलनले केवल विगत सम्झने मात्र नभइ संस्कृत भाषा, प्राचीन ज्ञान र पर्यटनको उज्यालो भविष्यको ढोका समेत खोल्ने अपेक्षा गरिएकाे छ।

दुई दिनसम्म चल्ने यो सम्मेलनमा संस्कृतका विद्वान्, धर्मगुरु, शोधकर्ता र नीतिनिर्माताहरूको उपस्थिति भएको छ । कार्यक्रमको आयोजन लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाकाे संयुक्त रुपमा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img