डा. विश्व पौडेल गभर्नर बन्ने निश्चित, आजै मन्त्रीपरिषद्को बैठकबाट निर्णय हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा चितवनका प्रा.डा. विश्व पौडेल नियुक्त हुने भएका छन् । प्रधामन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री निवासमा भएको भेटपछि प्रा.डा. पौडेल गर्भनर बन्ने सहमती भएसँगै प्रक्रिया आजै अगाडी बढाईएको हो ।

अहिले गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको बैठकले्् नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ । प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सत्तारुढ दलमा सहमति जुटिसकेकोले उनैलाई नै सिफारीस गर्नेगरी बैठक बसीरहेको छ ।

पौडेल सहित डेपुटी गभर्नर नीलम ढु‌गानासहित ३ जनालाई गभर्नरमा सिफारिस गर्न लागेको स्रोतले बतायो । सिफारीस पछि आज बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गर्नेछ । पौडेल कांग्रेसको कोटाबाट गभर्नर बन्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img