होहल्ला र प्रचार नगरी बिकासमा रमाएका महाराजगञ्जका अब्दुल कलाम

 कपिलवस्तु । कपिलवस्तु जिल्लाका १० पालिका प्रमुख मध्ये जिल्लाका संचारमाध्ययममा सबै कम नाम आउने प्रमुख हुन “महाराजगञ्जका अब्दुल कलाम खाँ” ।

न त उनी मिडियामानै आएर आफुले गरेका कामको प्रचार गर्न रुचाउछन न त आफनो भाषणमा मैले गरेको काम हो भन्दै जसनै लिन्छन । उनी अहिले केवल दिर्घकालिन रुपमा महाराजगञ्ज नगरपालिकाको बिकास चाहान्छन ।

उनी अहिले दैनिक रुपमा १६ घण्टा नगरकै बिकासमा केन्द्रित छन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुका सभापति समेत रहेका कलाम पार्टीको नेतृत्सगै नगरको नेतृत्वपनि दु्रत गतिमा हाकी रहेका छन ।

गत बैशाख ३० गते स्थानिय तहको निर्वाचनान पुनः नगर प्रमुख दोहोरीएका उनी झन झन लोकप्रिय बन्दै गएका छन ।
“कुरा होइन, जनतालाई बिकास चाहाीइएको छ, त्यसैले बिकासमै केन्द्रित छु ” ।

अव जनताले नेताको कुरा वा भाषण सुन्न मन पराउदैन , बिकास हेरेर काम गर्छ कि गर्दैन त्यही हेरेर जनताले मुल्याकंन गर्छ उनको भनाई छ ।

शिक्षा, स्वास्थ्य, सडक निमार्ण, पर्यटनका क्षेत्रलाई आफुले प्राथमिकता दिदै आएको उनको भनाई छ । उच्च शिक्षा हासिल गर्न बालबालिका तथा युवालाई बाहिर जान नपरोस, सुलभ रुपमा नगरमै स्वास्थ्य उपचार मिलोस भन्ने ध्येयका साथ आफु निरन्तर काम गरी रहेको कलामले बताए ।

काम गर्नसाथ आफै प्रचार हुने बिश्वास मेरो छ, त्यसैले होहल्ला र प्रचारबाजी गर्न म त्यती रुचाउदीन उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img