सुपादेउरालीमा केबुलकार सञ्चालन गर्ने तयारी, नगरपालिकाले ग¥यो दर्ताको लागी सिफारीस

घनश्याम पौडेल
अर्घाखाँची, १७ असार । अर्घाखाँची जिल्लाका्े प्रसिद्ध धार्मिक स्थल सुपादेउरालीमा केबुलकार सञ्चालन गर्नेगरी तयारी अगाडी बढेको छ । सुपादेउराली केबुल प्रा.ली. दर्ता गर्नका लागी सन्धिखर्क नगरपालिका वडा नं. ७ वडा कार्यालयको पत्रअनुसार नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले केलबकार उद्योग दर्ताका लागी सिफारीस गर्नुभएको छ ।

नगरकार्यपालिकाको १३ गते बसेको बैठकको निर्णय अनुसार सुपादेउराली मन्दिर नजिक बटम स्टेशन रहने र मसिनाको लेकमा टप स्टेशन रहनेगरी केबुलकार निमार्ण र सञ्चालनका लागी नगरपालिकाले सिफारीस गरेको हो । सुपादेउराली मन्दिर क्षेत्रमा केबलकार सञ्चालन गर्दा सन्धिखर्क नगरपालिका सहित अर्घाखाँचीको पर्यटन विकास हुने नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाई छ ।

पत्रसहित:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img