पाणिनि बहुप्राविधिक शिक्षालय चिवेक अर्घाखाँचीमा भर्ना खुल्यो ।

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।

पाणिनि बहुप्राविधिक शिक्षालय चिवेक,अर्घाखाँची

      प्राविधिक बन्ने सुर्वण अवसर, समयमै आफनो सिट सुरक्षित गरौ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९ऋत्भ्ख्त्० को आङ्खिक शिक्षालय पाणिनि बहु प्राविधिक शिक्षालय चिवेक,अर्घाखाँचीमा शैक्षिक सत्र ०८२/०८३ कोे लागि डिप्लोमा तह (३ वर्षे) सिभिल इन्जिनियरिङ्ग कार्यक्रममा नयाँ भर्ना खुलेको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

भर्ना सम्बन्धी जानकारी www.ctevtexam.org.np मा हेर्न सकिनेछ । online आवेदन २०८२ श्रावण ११ गते कार्यालयसम्म भर्न सकिनेछ । भर्नाको लागि क्भ्भ् परीक्षामा न्यूनतम १.६ जि.पि.ए. र प्राविधिक बिषयमा ६८.३३ ल्याएको हुनुपर्नेछ । जि.पि.ए.को आधारमा प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिनेछ । अन्य बिस्तृत जानकारीका लागि ९८५७०१४००९ वा ९८५७०६९११० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

पूर्ण शुल्कमा भर्नाका लगि चाहिने आवश्यक कागजातहरुः

१. नेपाली नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र
२. SEE को मार्कसिट
३. SEE को चारित्रिक प्रमाणपत्र
४. Passport Size को फोटो २ प्रति
५. Online आवेदन शुल्क रु.१०००।
६. परीक्षार्थीको Signuture

नोटः छात्रवृतिका लागि सरकारी वा सामुदायिक बिद्यालय हो भनी सम्बन्धित पालिकाले प्रमाणित गरेको पत्र पेश गर्नुपर्नेछ । यो प्रतिष्प्रर्धा प्रदेश स्तरमा हुनेछ । यसको लागि छुट्टै इलष्लिभ आवेदन गर्नुपर्नेछ । जसको लागि शुल्क रु.५००। (पाँच सय) लाग्नेछ । साथै अन्य लक्षित वर्ग समुहका लागि आवश्यक प्रमाण पत्र पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img