यूरो स्कूलमा १५९ अ‍ौँ मोतीराम जयन्तीको अवसरमा रचनावाचन

काठमाडौँ । युरो स्कुल, हात्तिगौँडाले युवाकवि मोतीराम भट्टको १५९ अ‍ौँ जयन्तीको विशेष अवसर पारेर कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरेर रचना वाचन प्रतियोगिता गरेको हो । उक्त प्रतियोगितामा २५ जना विद्यार्थीले रचना वाचन गरेका थिए । भने कार्यक्रमको बीचमा नाटक मञ्चन पनि गरिएको थियो ।

उक्त कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक, स्कुल हेड, कोर्डिनेटर र सम्पूर्ण शिक्षकवर्गको सक्रिय सहभागिता रहेको यो कार्यक्रमले विद्यार्थीमा नेपाली भाषाप्रति रुचि जगाउनुका साथै नेपाली संस्कृतिको संरक्षण गर्ने कुरा यस कार्यक्रमका संयोजक, नेपाली विभागका विभागीय प्रमुख पीआर भट्टराईले जानकारी दिए । उक्त कार्यक्रममा बोल्दै स्कुल हेड कवि यादवले विद्यार्थीले प्रस्तुत गरेको सिर्जनशीलता अत्यन्तै प्रभावकारी रहेको बताए । साथै, सिनियर कोर्डिनेटर विम्विका थापाले
नेपाली विभागले गरेको यस कार्यक्रमले नेपाली भाषा संरक्षणमा महत्त्वपूर्ण योगदान दिने कुरा व्यक्त गर्दै नेपाली विभागका सम्पूर्ण शिक्षकवर्गलाई धन्यवाद ज्ञापन गरिन् ।

उक्त कार्यक्रममा जजको भूमिकामा सामाजिक विभागका विभागीय प्रमुख अच्युत दाहाल , नेपाली विषय शिक्षक रामशरण दाहाल, सुमित्रा केसी, अनिता नेपाल र इन्दिरा पौडेल रहेको कुरा संयोजक पीआर भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

‘कश्यप ज्योतिःसार’ लोकार्पण हुँदै

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ: मन्त्री लम्साल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img