काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाईएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक आइतबार बिहान ९ बजे बस्ने बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएकै छ ।














