पाणिनी गाउँपालिकाको कार्यालयमा प्रर्दशनकारीले लगाए ताला

अर्घाखाँची । सरकारविरुद्धको आन्दोलन चर्किएपछि अहिले देशव्यापी आगजनी र तोडफोड भएको छ । आन्दोलनको प्रभाव स्थानिय तहसम्म पुगेको छ । जेनजीको प्रदर्शनमा सरकारले दमन गरेपछि उग्र बनेको प्रदर्शन अर्घाखाँचीमा पनि चर्किएको छ ।

अर्घाखाँची पाणिनी गाउँपालिकामा पुगेको आन्दोलनकारीले गाउँपालिकाको प्रशासकीय भवनमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीको तर्फबाट शुशील खनालले गाउँपालिकामा लगाएको ताल्चा कसैले खोल्ने प्रयास नर्गन चेतावनी दिएका छन् ।

कर्मचारीको तर्फबाट मन्तव्य राखेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवर्ण खनालले आन्दोलनमा भएको क्षतीको जिम्मेवार तत्काल लिनुपर्ने र दोषीमाथी कार्वाही गर्न आग्रह गरेका हुन । प्रधानमन्त्रीको राजिनामा पनि मागिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

‘कश्यप ज्योतिःसार’ लोकार्पण हुँदै

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ: मन्त्री लम्साल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img