तिहारको अवसर पारेर अर्घाखाँची बाट आई काठमाडौंमा बसोबास गर्दै आएका संगितकर्मी साथीहरूको संगठन सुपा देउराली साँस्कृतिक समाज द्वारा काठमाडौंको विभिन्न ठाउँका देउसी भैलो खेलेर उठेको केही रकम छुट्याएर अनाथ बालबालिकाहरुलाई सिरक बलङ्केट बितरण गरेको छ । गायक तथा सर्जक मोतिराज खनालको भनाई अनुसार सेवा नै धर्म हो भन्ने उदेश्यले अनाथलयमा न्यानो कपडा बितरण गरिएको बताउनु भयो ।
देउसी भैलोको संयोजक सुवास ज्ञवाली , गायक तथा सर्जक मोतिराज खनाल , आर्थिक व्यबस्थापक मुकुन्द घिमिरे , आर्थिक संयोजक काशिराम घिमिरे , कलाकार धुर्व बस्नेत , समाजसेवी भानु खनाल , समाजसेवी कृष्ण भुसाल , समाजसेवी अर्जुन कुवर लगायतका साथिहरु सेवा समाज नेपाल भन्ने सस्थामै पुगेर सामान हस्तान्तरण गर्नुभएको हो । सुवास ज्ञवाली , लोकप्रिय गायक मोतिराज खनाल , लोकप्रिय संगितकार शिव शाह , कलाकार धुर्व बस्नेत , कलाकार टेकराज पोख्रेल , गायिका पुष्पा शाह , गायिका गीता खनाल, पत्रकार मुकुन्द भुसाल , समाजसेवी ऋषिराम भुसाल, कलाकारहरु – सबिन खड्का , कोपिला देउजा , किरण पन्थी , तारापती पोख्रेल , बिष्णु खनाल , राम प्रसाद पोख्रेल किस्मत शाह , छबिलाल बेलबासे, तिलका भुसाल , बाबुराम रायमाझी , राजेन्द्र जिसी , कृष्टिना शाह, प्रमिता पोख्रेल , प्रबिना घिमिरे घिमिरे , अस्मिता पौडेल, कौसिला भुसाल , शिल्पा पाण्डे , साबित्रा भुसाल हुनुहुन्थ्यो ।
सहायक कलाकारहरु – मधु पौडेल , धनेन्द्र बस्नेत , कृष्ण भुसाल , भानु खनाल , डि आर पोख्रेल , सन्तोष पन्थी , सौगात खनाल , आर एन पौडेल ,कबिता भुसाल , शंकर न्यौपाने , जयराम पोख्रेल , गोबिन्द प्रसाद , नारायण प्रसाद घिमिरे , आशिष् पौडेल, हरी रायमाझी , सुमित राना मगर, एकराज भट्ट , अलिल पौडेल , अनिल खड्का लगायत समाजका साथिहरु लोकप्रिय कार्यक्रम इन्द्रेणी लगायत विभिन्न दिग्गज व्याक्तित्वहरुको घरमा गएर देउसी भैलो खेलेर उठेको केही रकम छुट्याएर समाज सेवा गरिएको सुवास ज्ञवालीले बताउनु भयो ।













