
समाचार सारांश
Auto Generated by AI
- भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक भ्रमणको निमन्त्रणा पठाएको छ।
- भारतीय विदेश मन्त्रालयले साप्ताहिक ब्रिफिङमार्फत उक्त निमन्त्रणाबारे जानकारी दिएको हो।
- प्रधानमन्त्रीमा नियुक्त भएपछि यो उनको पहिलो विदेश भ्रमणको अवसर हुनेछ।
काठमाडौं। भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निमन्त्रणा दिएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको बताएका हुन्।
साप्ताहिक मिडिया ब्रिफिङका क्रममा जैसवालले भने ‘हामिले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइसकेका छौं।’
प्रधानमन्त्री नियुक्त भएपछि शाह कुनैपनि वैदेशिक भ्रमणमा गएका छैनन्।















