प्रधानमन्त्री बालेन शाह शीतल निवासमा

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री बालेन शीतल निवास पुगेका छन्।
  • देशवासीको सम्बोधनपछि उनी राष्ट्रपति भेट्न गएका हुन्।
  • राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन शीतल निवास पुगेका छन् ।

मधेशमा पछिल्लो समय विकसित घटनाक्रमपछि देशवासीका नाममा सम्बोधन गरेपछि उनी शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग पछिल्ला केही दिनयता विकसित भइरहेका घटनाक्रम लगायतका विषयमा छलफल भईरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

भूमिकास्थानमा १५ शैयाको अस्पताल सञ्चालन

देउवा फर्किँदा धरपकड भए विरोध गर्छौँं : शशांक कोइराला

स्वदेश फर्किँदै देउवा

नेप्से १३ अंकले घट्यो, ४ अर्ब ६२ करोडको कारोबार

नेपाल ज्योतिष परिषद् ललितपुरको अध्यक्षमा पुनः राजोपाध्याय

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img