अदालतले म्याद थप्न मानेन, एक दिनमै छुटे दुर्गा प्रसाईँ

समाचार सारांश
Auto Generated by AI
  • दुर्गा प्रसाईँलाई प्रहरीले गिरफ्तार गरेपछि भक्तपुर जिल्ला अदालतमा पेस गरिएको थियो।
  • प्रहरीले विभिन्न तीनवटा कसुरमा अनुसन्धानका लागि म्याद मागेको थियो।
  • अदालतले प्रसाईँलाई हिरासतमा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

काठमाडौं। राजावादी आन्दोलन चलाउने घोषणापछि प्रहरीद्वारा गिरफ्तार दुर्गा प्रसाईँ छुटेका छन् ।

जिल्ला प्रहरी भक्तपुरका प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनलाई हिरासतमा नराखी मुद्दाको अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।

उनका विरुद्ध साइबर अपराध, राज्यविरुद्ध, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध र सार्वजनिक शान्तिविरुद्धको कसुरसहित तीनवटा मुद्दामा अनुसन्धान गर्न प्रहरीले म्याद मागेको थियो ।

भक्तपुर जिल्ला अदालतले ती सबै कसुरमा हिरासत बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

हप्ताको पहिलो कारोबार सोमबार सामान्य अंकले घट्यो सेयर बजार

बनेपामा जनै बनाउने प्रशिक्षण कार्यक्रम सम्पन्न

धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल

प्रधानमन्त्री बालेन शाह शीतल निवासमा

राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img