स्वदेश फर्किँदै देउवा

समाचार सारांश
Auto Generated by AI
  • स्वास्थ्य उपचारका लागि हङकङमा रहेका शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्कदै छन्।
  • उनी आफ्नै पक्षले साउन २९ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुनेछन्।
  • सोही भेलालाई लक्षित गरेर देउवाको आगमनको मिति तय गरिएको बताइएको छ।

काठमाडौं । स्वास्थ्य उपचारका लागि गत फागुनमा सिंगापुर हुँदै हङकङ पुगेका कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने तयारीमा छन् ।

उनी २६ साउनमा फर्किने नेता प्रकाशशरण महतले जानकारी दिए । ‘उहाँ साउन २६ गते आउने कुरा छ,’ उनले भने । देउवा आफ्नो पक्षले २९ साउनमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुने एक नेताले दाबी गरे ।

‘उहाँ भेलामा सहभागी हुनुहुन्छ । त्यहीकारण उहाँ आउने समय पारेरै भेला आह्वान गरिएको हो,’ ती नेताले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

पाणिनिको तपोभूमिलाई विश्व ज्ञानको केन्द्र बनाउन आग्रह

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img