चीनले भूकम्प प्रभावितलाई १० करोड रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने

काठमाडौं । चीनले कर्णालीको भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जाल एक्समार्फत् भूकम्प प्रभावित क्षेत्रमा आपतकालीन रूपमा आवश्यक पर्ने सामग्री पठाउन लागिएको जानकारी दिए।

उनले चीनले नेपाललाई टेन्ट, कम्बललगायत अत्यावश्यकीय सामग्री पठाउन लागिएको र ती सामान एक दुई दिनमै नेपाल आइपुग्ने बताए।

उनले नेपाललाई अरू पनि सहायता गर्ने र त्यो प्रक्रियामा रहेको जानकारी दिएका दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img