नबरत्न बचत खाता सञ्चालन गरी मृत्यु भएका शाहको परिवारलाई ग्लोबल बैंक सन्धिखर्कले हस्तान्तरण गर्यो ५ लाख

सन्धिखर्क । ग्लोबल आईएमई बैंक अर्घाखाँची शाखाले सन्धिखर्क नगरपालिका वडा नं. ७ निवासी ज्ञानु शाहको परिवारलाई ५ लाख रुपैँया हस्तान्तरण गरेको छ । ग्लोबल आईएमई बैंकमा नवरत्न बचत खाता सञ्चालन गरेअनुसार शाहको परिवारलाई बैंकले विमा सुविधा कार्यक्रम अन्र्तगत हस्तान्तरण गरेको हो ।

तबली खाता अन्र्तगत विद्युत प्राविधिकरणमा कार्यरत १८ वर्षिय रोशन शाहले विद्युतको काम गर्ने क्रममा करेन्ट लागी मृत्यु भएको परिवारले जनाएको छ ।  ग्लोबल आईएमई बैंक अर्घाखाँचीका शाखा प्रमुख प्रदिप अधिकारी र अप्रेसन इन्चार्ज लक्ष्मण मरासिनीले स्व. रोशन शाहको आमा ज्ञानु शाहलाई ५ लाखको चेक हस्तान्तरण गरेका हुन ।

नवरत्न बचत खाता सञ्चालन गरेअनुसार मृत्यु भएका शाहको परिवारलाई बैंकले एक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्तान्तरण गरेको हो ।

ग्लोबल आइएमई बैंकको मुलुकका ७७ जिल्लामा शाखा सञ्जालनमा छन् । बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ ओटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img