मैले हाच्छ्यूँ गर्दा भेन्टिलेटरको फोटो राख्छन्, उनीहरूको आशा पुग्नेवाला छैन : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले रुघा लागेर हाच्छ्यूँ गर्दा अक्सिजन लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनाउनेहरूलाई जवाफ फर्काएका छन् ।केही दिनयता आफ्नो स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा गरिएको विरोध र टिप्पणीलाई लक्षित गर्दै उनले फोटो राख्नेहरूको आशा नपुग्ने बताए ।

सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई रुघाखोकी लागेकाले सामान्य कमजोर बनाएको बताए ।उनले भने, ‘मेरो स्वास्थ्य राम्रो छैन । रुघाखोकीले सतायो । तर, मैले हाच्छ्यूँ गरेँ भने आईसीयूको, भेन्टिलेटर लगाएको, अक्सिजनको मास्क लगाएको फोटो आइहाल्छ, तपाईंले पनि देख्नुभयो होला । मलाई रुघा लागेको थियो, अहिले पनि राम्ररी निको भइसकेको छैन । औषधि खाँदा कमजोर बनाएको छ, जे आशले साथीहरूले त्यस्तो फोटो देखाउँछन् त्यो पुग्नेवाला छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

“डिर्भनामा स्वास्थ्यको उत्सव : निःशुल्क शिविरमा ५०० जनाले लिए सेवा”

सुमन र आशा मेरो माया जुनीभरीलाई भन्दै नाच्दै

६ पटक म्याद थपेर ६ वर्षमा बन्यो छत्रदेवको प्रशासकिय भवन

‘कश्यप ज्योतिःसार’ लोकार्पण

महेश–छात्र–परिषद्को नयाँ नेतृत्व : परम्पराको पुस्तान्तरण र भविष्यको सङ्कल्प

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img