भाइटिकाको साइत सार्वजनिक, कुन देशमा कति बजे ? (सूचीसहित)

काठमाडौं । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा जुरेको जनाएको हो ।

टिका लगाउने उत्तम साइत १०:५१ बजे भएपनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिका सदस्य सचीव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभएको छ । प्रेस विज्ञप्ति जारी आज अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णायक समितिले विभिन्न देशको भाइटिकाको शुभ साइत सार्वजनिक गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img